कृषि क्षेत्रलाई आधुनिकिकरण र ब्यबसायिक रुपमा सञ्चालन गर्न सल्यानको सिद्धकुमाख गाउपालिकाले किसानहरुलाई कृषि सामाग्री उपलब्ध गराएको छ । पछिल्लो समयमा कृषि पेशा छाडेर अन्य पेशा अंगाल्नेहरुको संख्या बढ्दै गएको समयमा सिद्धकुमाख गाउपालिकाले गाउपालिका भित्रका किसानहरुलाई ब्यबसायकि कृषि पेशामा आकृषित गर्