समाचार
सेवाहरु
 सेवा समयः-   कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने
सेवा समयः-   कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने		
								 जिम्मेवार अधिकारीः-  उजुरी प्रशासक
जिम्मेवार अधिकारीः-  उजुरी प्रशासक								उजुरीकर्ताको फिरादपत्र वा उजुरी कागज/ नागरिकताको प्रतिलिपी
 सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा
सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१.	निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.	विपन्नता खुल्ने प्रमाण कागजात
३.	सिफारिस आवश्यक भएको अन्य कारण
 सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा
सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१.	बिद्यालय कक्षा बृद्धिका लागि निवेदन
२.	बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३.	स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
४.	सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५.	बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६.	निरीक्षण प्रतिवेदन
 सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा
सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१.	निवेदकन पत्र
२.	ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३.	आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
४.	बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५.	दुई प्रति पासपोर्ट साइजको फोटो
 सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा
सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१.	बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२.	जन्म दर्ताको प्रमाणपत्र
३.	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४.	नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५.	नाबालक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
६.	दुबै कान देखिने पासपोर्ट साइजको फोटो
 सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा
सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१.	निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.	जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३.	विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि
४.	चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)
५.	विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)
६.	बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
७.	दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८.	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९.	कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०.	प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि
 सेवा समयः-   प्रमाण पुगेमा तुरुन्तै
सेवा समयः-   प्रमाण पुगेमा तुरुन्तै		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी 								१.	निवेदन पत्र र नागरिकता प्रमाणपत्र ̷ जन्मदर्ता प्रतिलिपि
२.	कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३.	ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
 सेवा समयः-   प्रमाण पुगेमा तुरुन्तै
सेवा समयः-   प्रमाण पुगेमा तुरुन्तै		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव								१.	निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.	घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
३.	शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
 सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा
सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी 								१.	घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२.	निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.	मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४.	जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५.	सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६.	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा
सेवा समयः-   सोहि दिन सवै कागजात मिलेमा		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी
जिम्मेवार अधिकारीः-  स्थानीय पन्जिकाधिकारी								१. सूचनाको फाराम
२. अदालत बाट सम्वन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३. पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४. केटाको स्थायी ठेगाना सम्वन्धित वडाको हुनुपर्ने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
 


 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    