FAQs Complain Problems

सूचना तथा समाचार

सिद्ध कुमाख गाउँपालिकामा थप १२८ जनाको स्वाव संकलन गर्ने

सिद्ध कुमाख गाउँपालिकामा PCR परिक्षणको लागि आज थप १२८ जनाको स्वाव संकलन गरिएको छ । ६ जना महिला र १२२ जना पुरुषको स्वाव संकलन नेरा मावि छापडाडा, शान्ती सुन्दर मावि खार्वन र सिद्ध मावि भडारेमा गरिएको थियो । यो सँगै कुल २९८ जनाको स्वाव संकलन भै सकेको छ । यस अघि १७० जनाको स्वाव संकलन गरि पठाएकोमा रिप

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्यात्मक विवरण २०७७/०२/२७

हाल सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण तपशिल बमोजिमको रहेको छ । । पछिल्लो २४ घण्टामा वडा नं ४ मा ९ जना ब्यक्तिहरु क्वारेन्टाइनमा थपिएका छन । त्यसैगरी वडा नं ३ मा २ जना थपिएका छन । वडा नं ४ मा पछिल्लो समय थपिएका व्यक्तिहरुलाई जनसेवा आवि सागिनमा क्वारेन्टाइन स्थापाना ग

सिद्ध कुमाख गाउँपालिका भित्र जिल्ला बाहिर र मुलुक बाहिरबाट जेठ महिनामा भित्रिएका नागरिकहरुको विवरण

सिद्ध कुमाख गाउँपालिका भित्र जिल्ला बाहिर र मुलुक बाहिरबाट जेठ महिनामा भित्रिएका नागरिकहरुको विवरण । कुल २४० जना मध्ये १७० जनाको स्वाव संकलन गरी PCR को लागि पठाइसकेको छ । बाँकी ७० जनाको पनि छिट्टै स्वाव संकलन हुने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
-२०७७/०२/२१

सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण

हाल सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण । क्वारेन्टाइनमा रहेका २४० जना नागरिक मध्ये १७० जनाको स्वाव संकलन गरी PCR को लागि पठाइसकिएको र बाँकी ७० जनाको स्वाव संकलन गर्न बाँकी रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
-२०७७/०२/२१

सिद्ध कुमाख गाउँपालिकामा १० जनाको PCR परिक्षणको लागि स्वाव संकलन र १७ जनाको RDT परिक्षण

सिद्ध कुमाख गाउँपालिकामा १० जनाको PCR परिक्षणको लागि स्वाव संकलन र १७ जनाको RDT परिक्षण गरिएको छ । रेड जोन घोषणा गरिएका विभिन्न जिल्लाबाट आएका १० जनाको स्वाव संकलन गरि स्वास्थ्य सेवा कार्यालय सल्यानले सुर्खेत पुर्याएको छ भने क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसिरहेका १७ जनाको RDT परिक्षण गरिएको

स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता सञ्चालनमा ल्याइएको छ

सिद्ध कुमाख गाउँपालिकाले आजदेखि लागु हुनेगरी "स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता" सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले दोस्रोपटक लकडाउनको अवधी थपिए सँगै राहत वितरण लगाएत अन्य प्रकोप व्यवस्थापन समेत गर्नुपर्ने हुदाँ छुट्टै कोष खडा गरिएको सिद्ध कुमाख

नयाँ वर्ष २०७७ सालको शुभकामना

नयाँ वर्ष २०७७ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।।

Pages

//