यस आ.व.मा गाउँपालिका भित्रका ५ वटै वडाका जम्मा ३२७ जनाले रोजगार पाउनेछन । शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, वडा नं ३ का वडाध्यक्ष शालिकराम बुढाथोकी, वडा नं.
सिद्ध कुमाख गाउँपालिका पशु सेवा शाखा ढोरचौरको आयोजनामा र गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा आज गाउँपालिका भित्रका विभिन्न पसलहरुमा अनुगमन गरिएको छ । नियमन कार्यक्रम अन्तर्गत मासुपसल, डेरी उद्योग र औषधि पसलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ढोरचौर, चाख्लिघाट, पटारे र मोख्ला बज
सिद्ध कुमाख गाउँपालिकाको आयोजना र गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागितामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न भएको भएको छ । अपाङ्गता भएका व्यक्तिहरूमा पनि केही नयाँ काम गर्ने क्षमता हुन सक्छ भन्ने यस तालिमबाट सिद्ध भएको छ । गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूल
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मिति २०७६ जेष्ठ १७ गतेदेखि सुरू भएको सिद्ध कुमाख गाउँपालिका दोस्रो अध्यक्षकप पुरूष तथा महिला भलिवल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । दोस्रो अध्यक्ष कपमा भलिवल खेल मात्र खेलाइएको थियो भने सो खेलमा सिद्ध कुमाख गाउँपालिक भित्रका ५ वड