FAQs Complain Problems

सूचना तथा समाचार

सिद्ध कुमाख कोभिड १९ अपडेट

सिद्ध कुमाख कोभिड १९ अपडेटः

सिद्ध कुमाख गाउँपालिकामा ३०४ जनाको RDT परिक्षण

सिद्ध कुमाख गाउँपालिकामा गएको जेठ २० गते क्वारेन्टाइनमा वसेका १७० जनाको स्वाव संकलन गरी PCR परिक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको थियो । त्यसैगरी जेठ २८ गते पुण क्वारेन्टाइनमा थपिएका १२८ जनाको स्वाव संकलन गरी परिक्षणको लागि सुर्खेत पठाइएको थियो ।यसरी जेठ ८ गतेदेखि विभिन

सिद्ध कुमाख गाउँपालिकामा थप १२८ जनाको स्वाव संकलन गर्ने

सिद्ध कुमाख गाउँपालिकामा PCR परिक्षणको लागि आज थप १२८ जनाको स्वाव संकलन गरिएको छ । ६ जना महिला र १२२ जना पुरुषको स्वाव संकलन नेरा मावि छापडाडा, शान्ती सुन्दर मावि खार्वन र सिद्ध मावि भडारेमा गरिएको थियो । यो सँगै कुल २९८ जनाको स्वाव संकलन भै सकेको छ । यस अघि १७० जनाको स्वाव संकलन गरि पठाएकोमा रिप

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्यात्मक विवरण २०७७/०२/२७

हाल सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण तपशिल बमोजिमको रहेको छ । । पछिल्लो २४ घण्टामा वडा नं ४ मा ९ जना ब्यक्तिहरु क्वारेन्टाइनमा थपिएका छन । त्यसैगरी वडा नं ३ मा २ जना थपिएका छन । वडा नं ४ मा पछिल्लो समय थपिएका व्यक्तिहरुलाई जनसेवा आवि सागिनमा क्वारेन्टाइन स्थापाना ग

सिद्ध कुमाख गाउँपालिका भित्र जिल्ला बाहिर र मुलुक बाहिरबाट जेठ महिनामा भित्रिएका नागरिकहरुको विवरण

सिद्ध कुमाख गाउँपालिका भित्र जिल्ला बाहिर र मुलुक बाहिरबाट जेठ महिनामा भित्रिएका नागरिकहरुको विवरण । कुल २४० जना मध्ये १७० जनाको स्वाव संकलन गरी PCR को लागि पठाइसकेको छ । बाँकी ७० जनाको पनि छिट्टै स्वाव संकलन हुने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
-२०७७/०२/२१

सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण

हाल सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण । क्वारेन्टाइनमा रहेका २४० जना नागरिक मध्ये १७० जनाको स्वाव संकलन गरी PCR को लागि पठाइसकिएको र बाँकी ७० जनाको स्वाव संकलन गर्न बाँकी रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
-२०७७/०२/२१

सिद्ध कुमाख गाउँपालिकामा १० जनाको PCR परिक्षणको लागि स्वाव संकलन र १७ जनाको RDT परिक्षण

सिद्ध कुमाख गाउँपालिकामा १० जनाको PCR परिक्षणको लागि स्वाव संकलन र १७ जनाको RDT परिक्षण गरिएको छ । रेड जोन घोषणा गरिएका विभिन्न जिल्लाबाट आएका १० जनाको स्वाव संकलन गरि स्वास्थ्य सेवा कार्यालय सल्यानले सुर्खेत पुर्याएको छ भने क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसिरहेका १७ जनाको RDT परिक्षण गरिएको

Pages