FAQs Complain Problems

सूचना तथा समाचार

बिजय दशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सिद्ध कुमाख गाउँपालिकाको शुभकामना

बिजय दशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सिद्ध कुमाख गाउँपालिकाबासी लगाएत देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीजनमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
-चित्र बहादुर चलाउनेः अध्यक्ष

सिद्ध कुमाख गाउँपालिकाको कोभिड १९ सम्वन्धि पछिल्लो अपडेट

पछिल्लो पटक सिद्ध  कुमाख गाउँपालिकामा १९ जनाको पिसिआर परिक्षण गरिएकोमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  

यस गाउँपालिकामा हालसम्मः

क्वारेन्टाइनमा वसेको ः ३८३ जना

डिसचार्ज भएको ः ३६४ जना

पिसिआर परिक्षणः ४६० जना

कोरोना संक्रमण देखिएको ः ५ जना

Pages