FAQs Complain Problems

७६/७७

भारत लगायत अन्य देश बाट फर्किएका नागरिकहरुको पहिचान र तिनिहरुको स्वास्थ्य अवस्थाको बारेमा विवरण

गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको नेतृत्वमा १४ र १५ गते कोरोना भाइरस बारे जनचेतना फैलाउन गएको टिमले प्रत्येक वडामा चैत १ गते देखि भारत लगायत अन्य देश बाट फर्किएका नागरिकहरुको पहिचान र तिनिहरुको स्वास्थ्य अवस्थाको बारेमा विवरण संकलन गरेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामको लागि जनचेतनामूलक प्रचार प्रसार

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरना भाइरसको सम्भावित संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउनको लागी सिद्ध कुमाख गाउँपालिका र प्रहरी चौकी ढोरचौर सल्यान को साझेदारीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । २०७६ चैत १४ गते वडा नं १ को मोखला बजार, पटारे वजार लयायतका प्रमुख बजार र गाउँटोल, वडा

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको सूचना

दरभाउपत्र स्वीकृत गर्ने आशय सम्वन्धि सूचना

दस्तावेज: 

Pages