FAQs Complain Problems

७६/७७

सिद्ध कुमाख गाउँपालिका भित्र सामाजिक सुरक्षा बापत् तेस्रो किस्ताको भत्ता पाउने लाभग्राहिहरुको विवरण

वडागत रुपमा छुट्टाछुट्टै फाइलहरु राखिएको छ । डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । कुनै लाभग्राही दोहोरो वा सामाजिक सुरक्षा पाउन असक्षम रहेको भए सिद्ध  कुमाख गाउँपालिका सामाजिक सुरक्षा शाखामा तुरुन्त खवर गर्नुहोला ।

शैक्षिक सत्र २०७६ को कक्षा ८ को बार्षिक परिक्षाफल प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सञ्चालन भै रहेको कक्षा ८ को परिक्षा विचैमा स्थगित भएको थियो । जारी लगडाउन र संक्रमणको जोखिमलाई मध्यनजर गरी परिक्षा भएका अनिवार्य विषयको मुल्यांकन र परिक्षा हुन बाँकी रहेका विषयहरुको आन्तरिक मुल्यांकन द्वारा नतिजा प्रकाशन गरिएको छ । परिक्षा

दस्तावेज: 

बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धि सूचना ।

Pages