FAQs Complain Problems

भारत लगायत अन्य देश बाट फर्किएका नागरिकहरुको पहिचान र तिनिहरुको स्वास्थ्य अवस्थाको बारेमा विवरण

गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको नेतृत्वमा १४ र १५ गते कोरोना भाइरस बारे जनचेतना फैलाउन गएको टिमले प्रत्येक वडामा चैत १ गते देखि भारत लगायत अन्य देश बाट फर्किएका नागरिकहरुको पहिचान र तिनिहरुको स्वास्थ्य अवस्थाको बारेमा विवरण संकलन गरेको छ ।

थप बिवरण संकलन हुदैछ ।।
यदि तपाईहरूको टोलमा पनि चैत १ गतेदेखि यता कोही बाहिरी देशबाट आएको भए ९८५७८७९५५० मा फोन गरि टिपाईदिनुहोला ।।
कोरोनाको सम्भावित संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाउ ।।

आर्थिक वर्ष: