FAQs Complain Problems

सिद्ध कुमाख कोरोना अपडेटः २०७७/०३/१२

सिद्ध कुमाख कोरोना अपडेटः
हाल सम्म PCR गरिएकोः ३५१ जना
संक्रमण पुष्टी भएकोः ३ जना (निको भै सकेको)
निको भएर घर फर्किएकोः ३ जना
हाल क्वारेन्टाइनमा रहेको संख्याः महिला ३, पुरुष २५ सहित जम्मा २८ जना
पछिल्लो समय PCR गरिएको ४३ जना रिपोर्ट आउन बाँकी

-मितिः २०७७/०३/१२ गते

आर्थिक वर्ष: