FAQs Complain Problems

सिद्ध कुमाख कोभिड १९ अपडेट

सिद्ध कुमाख कोभिड १९ अपडेटः
मिति २०७७/०२/२८ गते संकलन गरेको १२८ जनाको स्वाव संकलन गरी सुर्खेत पठाइएको थियो । सवैको PCR रिपोर्ट कोरोना नेगेटिभ आएको छ । उनिहरुलाई यस अघि नै RDT गरि होम क्वारेन्टाइनमा पठाइसकिएको छ । हाल सम्म यस गाउँपालिकामा ३०८ जनाको PCR गरिएकोमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएका ३ जना हाल लुहापिङ खलंगामा रहेको आइसोलेसन कक्षमा स्वास्थ्यकर्मिको निगरानीमा राखिएको छ । सिद्ध कुमाख गाउँपालिकामा पछिल्लो समयमा ३ महिला र १६ जना पुरुष गरी जम्मा १९ जना ब्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन ।
-मिति २०७७/०३/०७

आर्थिक वर्ष: