FAQs Complain Problems

शैक्षिक सत्र २०७६ को कक्षा ८ को बार्षिक परिक्षाफल प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सञ्चालन भै रहेको कक्षा ८ को परिक्षा विचैमा स्थगित भएको थियो । जारी लगडाउन र संक्रमणको जोखिमलाई मध्यनजर गरी परिक्षा भएका अनिवार्य विषयको मुल्यांकन र परिक्षा हुन बाँकी रहेका विषयहरुको आन्तरिक मुल्यांकन द्वारा नतिजा प्रकाशन गरिएको छ । परिक्षामा ७ वटा विषयमा वा सो भन्दा वढी विषयमा डि प्लस ल्याएमा कक्षा ९ मा भर्ना लिन सकिने व्यहोरा समेत शिक्षा मन्त्रालयको परिपत्र अनुसार अनुरोध छ । यो व्यवस्था यस वर्षको लागि मात्र हुनेछ । विद्यालयगत मार्कलेजरको लागि गाउँपालिका शिक्षा शाखामा सम्पर्क राख्नुहोला । विद्यार्थीको व्यक्तिगत विवरणमा कुनै फरक परेको भए १ हप्ता भित्र सच्याउन विद्यालयले निवेदन सहित पेश गर्नुहोला ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: