FAQs Complain Problems

बिजय दशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सिद्ध कुमाख गाउँपालिकाको शुभकामना

बिजय दशमी, शुभदिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सिद्ध कुमाख गाउँपालिकाबासी लगाएत देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीजनमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
-चित्र बहादुर चलाउनेः अध्यक्ष
-पुष्पा कुमारी बोहराः उपाध्यक्ष
-चिन्तामणी रेग्मीः प्रमुख प्रशासकीय अधिकृत
लगाएत सम्पुर्ण गाउँपालिका परिवार
सिद्ध कुमाख गाउँपालिका सल्यान ।

आर्थिक वर्ष: