FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले कहाँ निवेदन दिनुपर्छ ?

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ट नागरिकहरुले हरेक आ.व. को श्रावण देखि मंसिर १५ गतेसम्म  सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा निवेदन दिनु पर्दछ । तर एकल महिला, बिधुवा अपांगता भएका व्यक्तिहरु तथा दलित बालबालिकाहरुको हकमा जहिले सुकै समयमा निवेदन दिन सकिन्छ ।