FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१. सूचना फाराम
२. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथै २/२ प्रति पासपोर्ट साइजको फोटोहरू
३.चालु अाव सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

प्रक्रिया: 

दुलाहा दुलहि दुवै जना वडामा गएर निवेदन पेश गर्ने अनि सूचना फाराम भरि दर्ता गराउने