FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सवै कागजात मिलेमा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१. सूचना फाराम
२. मृतकको नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३. अविवाहितको हकमा वा नागरिकता नभएको हकमा सर्जिमन पत्र