FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा के के हुन ?

गाउँपालिकाबाट घरजग्गा नक्सापास सिफारिस विभिन्न योजना सम्झाैता, विभिन्न किसिमका व्यवसाय र संघ संस्था दर्ता तथा नविकरण, सामाजिक सुरक्षाको अनलाइन इन्ट्री, सिफारिस, विभिन्न पत्रहरू दर्ता चलानी लगाएतका सेवा सुविधाहरू प्रदान गरिन्छ ।