FAQs Complain Problems

अभिभावक हरूलाइ बालबालिका स्याहार सुसार तथा पालन पोषन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम

अभिभावक हरूलाइ बालबालिका स्याहार सुसार तथा पालन पोषन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रममा सहभागी अभिभावकहरू
अभिभावक हरूलाइ बालबालिका स्याहार सुसार तथा पालन पोषन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन
अभिभावक हरूलाइ बालबालिका स्याहार सुसार तथा पालन पोषन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतकाे मन्तव्य
अभिभावक हरूलाइ बालबालिका स्याहार सुसार तथा पालन पोषन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रममा उपाध्यक्ष पुष्पा कुमारी बाेहरा ज्युकाे मन्तव्य

अाज मिति २०७५ साल जेठ २३ गतेका दिन सिद्ध कुमाख गाउँपालिका ढाेरचाैर सल्यानकाे अायाेजनामा अभिभावक हरूलाइ बालबालिका स्याहार सुसार तथा पालन पोषन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष श्री पुष्पा कुमारी बोहरा ज्युकाे अध्यक्षतामा र झण्डै ४० जना सहभागिहरूकाे सहभागितामा समापन भएकाे छ । कार्यक्रममा बालबालिकाहरूकाे पहिलाे पाठशाला घर भएकाेले घरमानै अभिभावकहरूले राम्राे संस्कार तथा शिक्षा सिकाउनु पर्ने बताइएकाे थियाे । कार्यक्रमकाे सहजिकरण महिला विकास निरिक्षक बिमला खत्रीले गर्नुभएकाे थियो ।

आर्थिक वर्ष: