FAQs Complain Problems

जन्मदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुगेमा तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय साथै गाउँपालिका कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१. बाबु अामाको नागरिकता प्रमाण पत्र
२.बिवाह दर्ताको प्रमाणपत्र
३. सूचकको नागरिकताको प्रमाणपत्र

प्रक्रिया: 

वडा कार्यालयमा जाने र निवेदन दिने । सूचकले भर्नुपर्ने सम्पुर्ण फाराम भर्ने । दर्ता गराउने र सम्वन्धित अधिकारी कार्यालयमा भए केही समयमै जन्मदर्ताको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।